Video
आज गित हैन अहिले सम्मकै खुसी को खबर लिएर आएकी छु : टिका सानु (भिडियो सहित)
आज भोली चर्चा को शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् ।
पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । २०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेकी सानूको घर परिवारको अवस्था झनै नाजुक रहेको बताउँछिन् ।आज उनले आफ्नै फेसबुक लाइव मार्फत खुसी को खबर लिएर आएकी छन् हेर्नुहोस भिडियो :
यो भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस