Sport

नेपालमा आज थपिए २५० जना कोरोना संक्रमित, संक्रमितको संख्या ४६१४ पुग्यो

काठमाडौं, नेपालमा आज थप २५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले आज थप २५० जनामा कोरोना पुष्टि भएको बताए ।यो संगै कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ ।आज थपिएका संक्रमितहरु सुनसरी , रौतहट , बारा , धादीङ, सर्लाही , सप्तरी , महोत्तरी , झापा, दाङ , रोल्पा , बाके , दैलेख , सुर्खेत , कपिलबस्तु ,प्युठान , रुपन्देही , कैलाली , बाजुरा, बझाङ ,नवलपरासी पश्चिमका रहेका छन ।जस मध्ये पुरुष ४२०८५ महिला ३२९ महिला रहेका छन ।

त्यस्तै पालमा पछिल्लो २४ घन्टामा कोरोनाला जितेर थप १८७ जना घर फर्किएका छन ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज १८७ जना संक्रमित निको भएर घर फर्किएका हुन् । जस मध्ये महिला ८ जना र पुरुष १७९ जना रहेका छन ।यो संगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ८६१ पुगेको छ ।

Related Articles

Back to top button
Close