vada
News

सोजि भनिएकी रचना रिमाल रहेछिन् प्रेमि फेर्न माहिर https://sidhaonlinepatra.com/archives/39497

सोजि भनिएकी रचना रिमाल रहेछिन् प्रेमि फेर्न माहिर

सोजि भनिएकी रचना रिमाल रहेछिन् प्रेमि फेर्न माहिर

सोजि भनिएकी रचना रिमाल रहेछिन् प्रेमि फेर्न माहिर, गरिब परिवारमा जन्मेकी उनि अहिले भइन करोड पति, एकैदिन ५ ७ वटा गीत रेर्कड गराउने रचना आफु भन्दा १२ बर्ष जेठा, र पाका पुरुषको छिन् प्रेममा, भन्छिन् उहा मेरो जिन्दगी हो, पाका भएर के भयोर, उहा संग पैसा गाडि काठमाडौमा घर छ त्यति भए मलाई पुग्छ, मेरो आमा बुबालाई उहाले पैसाले धेरै सहयोग गर्नु भाको छ ।

करेक्सनपछि पुनः उकालो लाग्यो बजार बुधबार करेक्सन भएको बजार बिहीबार बढेको छ। अघिल्लो कारोबार दिन ३०.५१ अंक घटेको नेप्से, यस दिन ५४.१२ अंक बढेर २८५७.७५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक बढेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२४ कम्पनीको ७७ हजार ६६८ पटकको कारोबारमा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

साताको अन्तिम कारोबार दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लगानी, वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

Related Articles

Back to top button