प्रमिला कि आमा ४ लाखमा बेचिए पछि हेर्नुहोस्…. खुशी नै खुशी बोकेर भोजराज पुगे प्रमिला नेपालीको घर भिडियो हेर्नुहोस
प्रमिला कि आमा ४ लाखमा बेचिए पछि हेर्नुहोस्…. खुशी नै खुशी बोकेर भोजराज पुगे प्रमिला नेपालीको घर भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ ।
यो पनि समाचार पढ्नुहोस
सरकारले को रोना भा इरस म हामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले (एसईई) परीक्षा नगर्ने र विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको हो । शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि को रोना स ङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी को रोना स ङ्क्रमण, रो कथाम तथा नि यन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थागित भएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसदमा पेश हुने सङ्घीयताअनुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा यो यसरुपमै दीर्घकालीन रुपमा व्यवस्थापन हुने जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयका प्रवक्ता एवं सुझाव कार्यदलका संयोजक दीपक शर्माले आफूहरुले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्पसहित प्रतिवेदन दिइएको जानकारी दिए ।
प्रमिला कि आमा ४ लाखमा बेचिए पछि हेर्नुहोस्…. खुशी नै खुशी बोकेर भोजराज पुगे प्रमिला नेपालीको घर भिडियो हेर्नुहोस