vada
Tech

पुरा गर्न नसकुला देखेको सबै सपनाहरु तर प्रयास भने अवश्य गर्नेछु – अनमोल भनाईहरु

१. जो बाहिरबाट हेर्दा खुसि भएको जस्तो देखाउछन् नी वास्तवमा उनीहरुनै ज्यादा दुखि भएको हुन्छन् ।

२. जिन्दगी यस्तो मोडममा आएर अड्कियो कि न म तिमीलाई बोलाउन सक्छु न त भुलाउन नै ।

३. ढिलो गर्छु तर केहि बनेर देखाउछु, किनकि समयसँगै मान्छेहरु औकात सोध्नेरहेछन, हालखबर होइन ।

४. कुनै सम्बन्ध यति मिठो हुन्छ कि तर माया नगरेको व्यवहार देखाउन पर्छ ।

५. अब धेरै सफाई दिनु आवश्यक छैन होला, बुझ्न मन छ भने सिधै बुझिलिनु कि म खराव छु ।

६. कसैलाई यति धेरै घृणा नगर कि उसको सफलताले आफुलाई पलपल जलाइरहोस ।

७. यस्तै छु म, अरुलाई दिएको पिडा साहन सक्छु म तर अरुलाई पिडा दिन सक्दिन ।

८. एकदमै सफा र कोमल हुन्छ ति मान्छेहरुको मन जो रिसाउदा पनि रुने गर्दछन ।

९. तपाईका कोहि सत्रु छन् भने खुसि हुनुस किन ? किनाकि सत्रु तब हुन्छन जब उनीहरुलाई लाग्छ कि तपाई उनीहरुभन्दा महान हुनुहुन्छ ।

१०. गुनासो छैन कसैसंग भाग्यले नै ठगेपछी न त जिन्दगीसंग गुनासो छ न त आफ्नाहरुसँग ।

११. जिन्दगीमा यस्तो ‘मान्छे’ माथी कहिल्यै अन्याय नगर्नु जोसित गुहार्न को लागि ‘भगवान’ बाहेक अरु कोहि हुदैन ।

१२. कमजोर हुन थालेको छ मसित तिम्रो सम्बन्ध या कोहि अरुसित चक्कर चलिरहेको छ ??

१३. हदभन्दा धेरै माया तबमात्र गर्नुस, जब सामनेबाला व्यक्ती तपाइको मायाको लायक होस किनकी स्वार्थी र निष्ठुरी मान्छेमाथी माया लुटाउने मान्छेहरु बर्बाद हुने गर्छन ।

१४. यदि प्यार सच्चा छ भने कहिल्यै बदलिदैन न समयको साथ न परीस्थितिको साथ ।

१५. जब सानो थिए सबैले ‘नाम’ ले मलाई बोलाउथे, अब ठूलो भए सबैले ‘काम’ ले बोलाउछन ।

१६. पुरा गर्न नसकुला देखेको सबै सपनाहरु तर प्रयास भने अवश्य गर्नेछु ।(nabin)

Related Articles

Back to top button