News

साेमबार फेरि ३१४ जनामा काेराेना देखियाे, संक्रमित ३७६२ पुग्याे

काठमाडौं । नेपालमा सोमबार फेरि ३ सय १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

मुलुकको विभिन्न स्थानमा उल्लेखित संख्यामा सक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

Related Articles

Back to top button
Close