vada
News

महानायक राजेश हमाल भन्छन् दोस्रो बिहे गर्नुको मजा बेग्लै ( भिडियो हेर्नुहोस् )

मङ्सिर महिना त्यसैपनी बिबाह गर्नेहरुको लागि खास महिना, यहि महिनालाइ थप खास बनाउदै नेपाली कलाकारिता क्षेत्रका दिग्गज महानायक राजेश हमालले पनि धुमधामका साथ पन्चेबाजा बजाएर एउटा गीतको शुटिङ्को लागि बिबाह गरेका छ्न । नेपाली कलाकारहरु मध्य सबैभन्दा ढिलो बिबाह गर्ने मध्यका हुन राजेश हमाल । उनको बिबाह भने भैसकेको छ तर आज फेरि उनी दुलाहाको भेषमा एउटा गीतको शुटिङको लागि देखिएका छ्न ।

राजेश हमाल आज दुलाहाको भेषमा मिडियामा आएका छ्न । राजेश हमाललाई यसरी दुलाहाको भे”षमा देख्दा दर्शकहरु भने उनले फेरि बिबाह गरे कि भनेर छ”क्क पर्न पनि सक्नुहुन्छ तर बास्तबमा उनि एउटा गीतको लागि मात्र बिबाह गरेको कुरा उनले खुलाए । उनले यो एउटा गीतको शुटिङ भएतापनी साच्चिकैको बिबाह जस्तो महसुस भएको बताउछ्न उनी । पन्चेबाजा, पण्डित देखि लिएर सिन्दुर हाल्ने सम्म भएको बताउछ्न उनी ।

यसअघि पनि एक गीतमा उनले दुलाहाको भे”षमा शुटिङ गरिसकेका रहेछ्न र यो त्यसै गितको सिक्वेल रहेको बताउछ्न उनी । शुटिङ भएपनि बिबाहजस्तै लागेको बताउछ्न उनि । पर्दामा ३० ४० पटक बिबाह गरिसकेका उनलाइ बिबाह गर्नु त मा”मुलि विषय नै हो । फिल्मीक्षेत्रमा सफलता हासिल गरेका उनी पछिल्लो समय म्युजिक भिडियोमा खु”ब देखिदैछ्न ।

यस म्युजिक भिडियोमा सचिन परियार पनि रहेछ्न । राजेश हमालले उनको खुब प्रशंसा पनि गरे । उनिसगै म्युजिक भिडियोमा दुलहिको रोलमा खेलेकी करुना राइले भने राजेश हमालसग बिबाह गर्न पाउँदा एकदमै खुसी भएको बताइन । उनी राजेश हमालको फ्यान रहिछिन । बालकलाकार आयुशा गौतमले पनि राजेश हमालको सालिको रोलमा खेल्न पाउँदा खुसी महसुस भएको बताइन ।

सचिन परियार जो पछिल्लो समय सामाजिक संजालमा भा”इरल छ्न उनी पनि यस म्युजिक भिडियोका अंश रहेछ्न र उनले पनि एकदम खुसी महसुस भएको बताइन । उनले एकदुईवटा डाइलग सुनाएर खुब हसाए पनि । यस म्युजिक भिडियोका निर्देशक काजी श्रेष्ठले अब अर्को भाग पनि आउने जानकारी गराए ।बाकी हेर्नुस तलको भिडियोमा :-

Related Articles

Back to top button