vada
News

पिडित युवतीको बयान : मलाई सेनाले नै ……

महिला बन्दीलाई या’त’ना र यौ’ ‘न दु’र्व्य’व’हा’र हुने गरेको विवरण सार्वजनिक भएका छन् । गत जनवरीमा सेनाको कुपछि प्रदर्शनमा उत्रिएको आ’रो’पमा पक्राउ परेका दर्जनौ महिलाहरुलाई सेनाले यौ’ ‘न दु’र्व्य’व’हा’र गरेको विवरण सार्वजनिक भएको हो । म्यानमारमा सेनाको कुपछि भएका सरकारविरोधी प्रदर्शनहरुमा म्यानमारका महिलाहरु मुख्य भूमिकामा थिए । सेनाको कूपछि कारागारमा रहेका महिलाहरुलाई कर णी ग’रे’को मानवअधिकारवादी समूह एसिस्टेन्स एसोसियसन फर पोलटिकल प्रिजनर्स (एएपीपी) ले जनाएको छ ।

सेनाको कुपछि २ हजार महिलासहित १० हजार २ सय महिला पक्राउ परेका छन् । आफूमाथि कारागारभित्र सेनाले यस्तो व्यवहार गरेको सोइ मे नाम गरेकी एक वन्दीले गुनासाे गरेकी छिन् । ‘मलाई सेनाले आँखामा प’ ‘ट्टी बाँ’धे’र नि’व’स्त्र पा’रे’र कर णी गरे,’ उनको भनाई उदृत गर्दै एएपीपीले लेखेको छ । सुरक्षाकर्मीले जेलभित्र आउने सबैको कर णी पछि ज्या’न लि’ए’को भन्दै उनलाई पनि त्यसका लागि तयार हुने चे’ता’वनी दिएको बताइएको छ ।

बन्दी महिलालाई गु’प्तां’ग’ल’गा’य’त सं’वे’द’न’शि’ल स्था’न’मा स’मा’ए’र सुरक्षाकर्मीले सोधपुछ स्थलमा लगेको म्यामारकी एक महिला वकिलले बताएकी छिन् । सुरक्षाकर्मीले बन्दी महिलासँग यौ’ ‘न प्र’स्ता’व गरेको र प्रस्ताव स्वीकार गर्नेलाई रिहा गर्ने आस्वासन दिएको उनले बताएकी छिन् ।

सोइ पिइ थारस्थित सोधपुछ केन्द्रमा साक्षी रहेकी एक अधिकारबादी महिलाका अनुसार कथित छानविनका लागि तोकिएको कोठाबाट बाहिर निस्किएका महिलाहरुका क’प’डा च्या’ति’ए’का र भि’त्री’व’स्त्र देखिएको बताएकी छिन् । सेनाले कर णीपछि महिलाले लुगा लगाउँदै बाहिर निस्किएको उनको दाबी छ ।

Related Articles

Back to top button