vada
News

विल्सन विक्रम राई ‘तक्मे बुडा’ बने दोस्रो सन्तानको पिता

काठमाडौं, २३ मंसिर । लोकप्रिय हास्यकलाकार विल्सन राई ‘तक्मेबुडा’ दोस्रो सन्तानको बाबु बनेका छन् । पहिलो सन्तान एक छोराको पिता राईले दोस्रो सन्तान छोरी जन्मिएको खबर खुशी हुँदै सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार जानकारी दिएका हुन् ।

निकै खुशी हुँदै राईले सन्तानको रुपमा छोरी पाउँदा भाग्यमनी महसुस भएको बताएका छन् । अन्य समाचार / काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ३ पैसा तोकिएको छ ।

Related Articles

Back to top button