vada
News

जहाँ गल्ती छैन त्यहाँ झुक्ने नगर अनि जहाँ इज्जत छैन त्यहाँ बस्ने नगर – अनमोल भनाईहरु

१. यदि तपाई सँग जे छ र ऊसबाट तपाईं सन्तुष्ट र खुशी हुनुहुन्छ भने तपाईं धेरै धनि हुनुहुन्छ ।

२. यदि भाँडा खाली छ भने यो नसम्झिनु कि माग्नलाई हिडेको छ , हुन सक्छ सबै चिज बाँडेर आएको !

३. कसैले सोध्यो यस्तो कुन चिज छ जो एक अर्कालाई जोडेर राख्दछ , भनियो मतलब !

४. कसैको मजदुरीलाई मजाक नबनाउनुहोस साथी !!जिन्दगीले कहिले मौका दिन्छ भने कहिले धोका पनि दिन्छ !!

५. मलाई कसैसँग कुनै गुनासो छैन , गल्ति मेरो नै थियो जो मैले यति धेरै भरोसा गरे ।

६. धेरै समस्याहरूको जवाफ यही हो , म आफ्नो ठाउँमा सहि छु उ आफ्नो ठाउँमा सही छ ।

७. उमेर कुनैपनि हो जिन्दगीले हरेक दिन केही न केही पाठ जरुर सिकाउछ ।

८. जहाँ प्रयासहरु को उचाई अधिक हुन्छ उहाँ भाग्य पनि झुक्नु पर्दछ ।

९. शर्त लागेको थियो खुसीलाई एक शब्दमा लेख्नेको , मान्छेहरु कितावमा खोजिरहे हामीले मित्र भनिदियौ !

१०. जब थाक्नु हुन्छ भने आराम गर्नुहोस तर कहिल्यै हार नमान्नुहोस ।

११. सामान्य कुरामा वर्षौंको यार गए , ठिकैछ राम्रो नै भयो केही मान्छेलाई त चिनियो ।

१२. कहानी सुरू भएको छ भने अन्त्य पनि हुनेछ , पात्रहरू सक्षम हुन्छन भने सम्झना पनि गरिनेछ ।

१३. भगवान ! सुख दिनु छ भने बस यति दिनु कि अहंकार न आओस र दुःख दिनु छ भने बस यति दिनकी आस्था नहराओस ।

१४. उनीहरुलाई नगुमाउनु साथी ! जो तपाईंलाई तपाईंको सपना देखाउँछन , धेरै कम हुन्छन यि अईना देखाउने वाला !

१५. आजकल दिल सानो भइसकेको छन , प्रेम धेरै छिटो नै भरिएर जान्छ ।

१६. जहाँ गल्ती छैन त्यहाँ झुक्ने नगर अनि जहाँ इज्जत छैन त्यहाँ बस्ने नगर ।

Related Articles

Back to top button