vada
Video

१५ बर्ष देखि श्रीमान सङ छुट्टिएर एक्लै बसेकि मधु क्षेत्री यसो भन्छिन्…. (हेर्नुस भिडियोमा)

१५ बर्ष देखि श्रीमान सङ छुट्टिएर एक्लै बसेकि मधु क्षेत्री यसो भन्छिन्…. (हेर्नुस भिडियोमा)

उनको नाम मधु छेत्री रहेको छ । उनी अहिले अलिक चर्चामा आइरहेका छिन। उन्को विभिन्न मिडियामा निकै अन्तर्बर्ता हरु आइरहेको छ। र अन्तरबार्ता उनी बढि मात्रामा रोहिरन्छिन । अन्तरबार्ता मा बिगतका कुराले गर्दा रुएको उनी बताउछिन।

बिगतका कुराले उन्को मन धेरै नै रुन्छ र बिगतका कुरालाइ लिएर कुनै कुरा मन नपर्ने उनी बताउछिन । आफ्नो बुडा सङ डिभोर्ष भैइसको पछि विभिन्न किसिमको टिका टिपनि भए को कुरा बताउछिन । र छोरिले बुबाको माया पनि नपाएको बताउछिन।

मधु छेत्री भन्छिन मलाइ कसैको अगाडि मागेर रुएर खान मन छैन म आफैमा गर्न सक्ने क्षमताले खान्छु भन्दै बताइन। गित कै कारण चर्चामा आएको र विभिन्न अन्तरबार्ता ले गर्दानी निकै चर्चामा आएको बताए।

जब अफ्ट्यारो इस्थिती आउदा एक्लै हुदा गारो भएको उनी बताउछिन । एक्लै भएको कारण आफ्नो छोरीको लागि भएनि लडने छेमता छ भन्ने बताए?

कहिले काहीँ एक्लै महसुस हुदा बिहे गरुम गरुम लाग्छ भन्ने कुरा पनि बताउछ्न। उनी आफ्नो छोरिको भबिस्यको लागि अझै मिहेनत गर्नु पर्छ भन्ने बताए?

Related Articles

Back to top button