भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दु’र्घटना
भारतीय सेना प्रमुख विपिन रावत सावर हेलिकप्टर दु’र्घटना भए’को छ । तमिलनाडुको कुन्दुरमा हेलिकोप्टर दु’र्घट नाग्र’स्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए ।
अहिले उद्धारको प्रयास भइरहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो पनि पढ्नुहोस्, बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफबीच ९ डिसेम्बरमा विवाह हुँदैछ। राजस्थानमा उनीहरुको विवाह ुरोयलु शैलीमा हुँदैछ। त्यसका लागि यी जोडी महिना दिनअघि देखि तयारी थालेका थिए।
बलिउड हंगामाका अनुसार विवाहका लागि विक्की र कट्रिना दुवै राजस्थान पुगेका छन्। उनका पाहुनाहरु पनि राजस्थान पुग्ने क्रम जारी छ। यसैबीच कट्रिनाको विवाहमा उनका पूर्वप्रेमिकासमेत रहेका सलमान खान जाने नजाने चर्चा लिरहेको छ। स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचार अनुसार विवाहमा सलमान खानका सबै परिवार सरिक हुँदैछ।
बलिउड हंगामाका अनुसार विवाहका लागि विक्की र कट्रिना दुवै राजस्थान पुगेका छन्। उनका पाहुनाहरु पनि राजस्थान पुग्ने क्रम जारी छ।
यसैबीच कट्रिनाको विवाहमा उनका पूर्वप्रेमिकासमेत रहेका सलमान खान जाने नजाने चर्चा लिरहेको छ। स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचार अनुसार विवाहमा सलमान खानका सबै परिवार सरिक हुँदैछ।
सलमान खान कट्रिनाका बहिनीको एकदमै नजिक रहेका भन्दै उनी विवाहमा सरिक हुने सम्भावना धेरै रहेको बताइएको छ। कट्रिना पनि सलमान खान परिवारसहित विवाहमा सहभागी भइदिए हुन्थ्यो भन्ने चाहन्छन्।
कट्रिना र सलमान खानको परिवारबीच विगतदेखि नै राम्रो सम्बन्ध रहेकाले कट्रिनाको यस्तो चाहना रहेको बताइन्छ। सलमान खान साँच्चिकै कट्रिनासँग विवाह गर्न चाहेको बताइन्छ। तर उनीहरुबीचको प्रेम भने सफल हु्न सकेन।