vada
News

गुल्मीमा भयो यस्तो अकल्पनिय घटना, एउटै आमाका दुई सन्तानबीच भयो यस्तो घटना

गुल्मीमा भयो यस्तो अकल्पनिय घटना, एउटै आमाका दुई सन्तानबीच भयो यस्तो घटना

काठमाडौ।गुल्मीमा परिवार भित्रै क; ल्पना गर्न नसकिने घ; टना भएको छ।आफ्नै दाजुले १३ वर्षकी बहिनीलाई क; र णी गरेको घटना सार्वजनिक भएको छ।एउटै आमाका दुई सन्तानबीच यस्तो घटना भएको हो।घटना पछि प्र; हरीले दाईलाई प; क्राउ गरेको छ।घटनावारे प्रहरीलाई जानकारी ३ दिन अघि भएको प्रहरीको भनाई छ।

आफ्नै बहिनीलाई ब; ला; त्का र गरेको आरोपमा दाजु प; क्राउ परेका छन्,प्रहरीले अधिकारीले भने १३ वर्षीया बहिनीलाई घरमै घ; टना भएको हो। प; क्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले इस्मा प्रहरीले ति युवकलाई ३ दिन अघि पक्राउ गरेको जनाएका छन्। ।उनलाई गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जानकारी दिए।

Related Articles

Back to top button