vada
News

द भ्वाइस अफ किड्समा गोर्खाली छोरी सिम्रनको तहल्का

नेपालमा जारि द भईस अफ किड्स सिजन १ मा नै स- साना बालबालिका काे उत्कृष्ट प्रस्तुति निकै लाेभलाग्दाे रहेकाे देखिएको छ । यसै बिच गाेर्खालि चेलि सिम्र न अाले मगर पनि द भईस अफ किड्समा छनाेट भयकि छन् ।

नचाएकाे हैन तिमी लाई.. वाेलकाे गित गाएकि सिम्रन काेच प्रमाेद खरेलकाे टिममा अनुबन्धित भयकि छिन। (१२) वर्षको कलिलाे उमेरमा नै उत्कृष्ट प्रस्तुति दिदै काेच प्रमाेद लाई घुमाउन सफल भयकि थिन्। प्राकृतिक, मनमोहक र यथार्थ वस्तुस्थितिलाई टपक्कै टिपी लय शब्द भर्दै सुमधुर स्वरले मन्त्रमुक्त बनाउने क्षमता भएकि मगर संगितमा निरन्तर लागिरहिन्। जस्तो लगानी त्यस्तै फल मिल्छ भन्नेमा विश्वस्त थिन् ।

संघर्षका दिनमा पनि हरेश नखाई गीतमा लागि परिन् । संगीतमा साधानारत रहि गोरखा जिल्लाको सहिद लखन गाउँपालिक काउले भंगारमा जन्मिएकि उनी सानै देखि नै गायिका बन्ने सपना बोकेर हिंडेकि छन् ।

उनी जन्मिएको भूगोल नै लोकसंगीतको उर्वरभूमि थियो । त्यही जन्मभूमिको कारण पनि उनलाई गायनप्रतिको झुकाव बढेको थियो । हरेक दिन विहानीपख झिसमिसेमा निस्केसँगै भविष्यको कर्मरेखा कोरिरहेका हुन्थिन । शब्द सिर्जना होस् या लय सिर्जना आफ्नो क्षमताले भ्याएसम्मको आँट गरिरहन्थिन् । संगीत भनेको संगत हो, साधना हो भन्नेमा उनी हरेक क्षणमा भन्ने गर्थेिन्। त्यही साधना र संगतबाट आजको यो यात्रासम्म निरन्तर दौडिरहेका छन् ।

Related Articles

Back to top button