Breaking News: नेपालमा आज रा’ तीबाट प’ ब्जी र फ्री-फा’ एर ब’ न्द
Breaking News: नेपालमा आज रा’ तीबाट प’ ब्जी र फ्री-फा’ एर ब’ न्द
Breaking News: नेपालमा आज रा’ तीबाट प’ ब्जी र फ्री-फा’ एर ब’ न्द
Breaking News: नेपालमा आज रा’ तीबाट प’ ब्जी र फ्री-फा’ एर ब’ न्द
काठमाडौ|अनलाइन गेमकाको कु’ लतमा फसेर बालबालिका मानसिक रोगी ब’ न्दै गइरहेको बताउँदै तत्काल ब’ न्द गर्न सांसद आशाकुमारी बिकले सरकारसँग आ’ ग्रह गरेकी छिन्।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम ब’न्द गर्न आ’ग्रह गरेकी हुन्। उनले भनिन् ईन्टरनेटको प्रयोग बढेको छ, यो खुशीको कुरा हो। तर, पब्जी र फ्रि फा’यर जस्ता खेलको लतमा बालबालिका परेका छन्।
नीहरुमा ड’राउने, झ’स्किने, जि’द्दीपना जस्ता अ’नौठो बानी देखिएको छन्। पछि गएर मानसिक रोगी बन्न सक्छन्। त्यसैले अनलाइन गेम बन्द गरियोस्।
सरकारले यी गेम ब’न्द नगरे अ’भिभावक नै न्याय खोज्दै अदालत जानुपर्ने दिन आउने उनले बताइन्। यस्तै प्रभाव रहीरहे भविष्यमा मानसिक अस्पतालको कमी हुने पनि उनको भनाइ छ।
साथमा यो पनि: रोजगारीको लागी खाँ’डिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ।
देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस, कञ्चन पुन घले स्वर दिएकी छन्।
झझल्को डिजिटल प्राली मार्फत बजारमा आएको ‘नोकरानी’ बोलको उक्त गीतको शब्द शृजना दिलिप रेग्मीले गरेका छन भने संगीत एक नारायण भण्डारीको रहेको छ।
मार्मिक कथा बस्तुले भरिपुर्ण गीतको म्युजिक भिडियोलाई मरुभुमी नारायणले छायाँकन गरेका छन त्यस्तै रमेश वि.क रसाइलीले सम्पादन र दिलिप रेग्मीको निर्देशन गरेका छन भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ।
हेर्नुहोस उक्त्त बोलको यो भिडियो