Video

कृष्ण वलि बुवा बन्दै, गर्भवती भईन्, रुपा । शिशिर भण्डारीले ‘मामा बन्दैछु’ भन्दै खुशी साटे (भिडियो हेर्नुस)

रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन । निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दुखद् अवस्थावाट पार भएका छन् ।

उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लासपूर्ण तरिकाले बिताएका छन् । दुर्घटनामा हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए ।

देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् । यसैबिच कृष्ण र रुपा बुवा आमा बन्दैछन् । हिजो आफ्नो तेस्रो बैवाहिक बर्षगाँठ मनाएका कृष्ण र रुपाले आमा बुवा बन्दाको खुशी यसरी साटे । शिशिर भण्डारीले मामा न्दैछु भन्दै आफ्नो खुशी यसरी व्यक्त गरे । भिडियो हेर्नुस

Watch Video Here

Related Articles

Back to top button
Close