vada
Video

म’र्छु भनेर हिंडेका कलाकार शंकर आचार्य ‘वरिष्ठे’ यसरि भाग्यले बाँचे

मेरो नाम छ दाम कमाएको छु तर पनि म एक्लै छु यो हो शंकर आचार्य वरिष्ठेको वास्तविक जिवन कथा । उनी घरको कान्छो छोरा हुन् । कान्छो छोरा पुलपुलिएर पालिनुपर्ने हो । तर उनको बाल्यकाल त्यसरी बितेन । यसमा उनका बुवाआमाको भने कुनै दो ष छैन । सानै देखि निकै इखालु स्वभावका थिए । काठमाडौमा घर भएर पनि उनको जिवन अभावै अभावमा वित्यो ।

सानै उमेरको हुँदा उनको घरमा चोरी भएको थियो । घरका सबै सामान चोरी भएपछि र ब्यवहार विग्रिएपछि शंकरको बुवा परिवारका सदस्यसंग रिसाउन थाले । त्यो कुरा शंकरले बुझेनन् । बुवाले गा’ली गरे पछि उनले अब म र्छु भनेर क’रेन्टमा आफै समाते । तर भाग्यले उनी निको भए । त्यसपछि उनी बुवासंग रि’सा’एर उनी घर छोडेर हिँडे । उनी अब कहिल्यै घर फर्कन्न भनेर निस्केका थिए । उनले बुवालाई भेटेनन् ।

उनी अनाथालयमा बस्न थाले । तर जब उनी एक दिन घर गए उनको वुवाको निधन भइसकेको थियो । क’रेन्ट लागेर अस्पताल जाँदा डाक्टरले बुवा आमालाई लिएर आउनु भनेपछि उनले बुवालाई अस्पताल जाउँ भन्दा त्यो दिन बुवाले उनलाई नराम्रो बचन लगाएका थिए । उनले अस्पतालमा उपचार गराएर कहिल्यै बुवाको मुख हेर्दिन भनेर घरमा फर्किएन । उनी अनाथालयमा गएर बस्न गए ।

जुन दिन उनी घर गए त्यो दिन उनको घरमा बुवा थिएनन् । आमाले बुवाको हिँजो नै निधन भयो हामिले अन्तिम संस्कार गरिसक्यौं भने पछि उनले मन थाम्न सकिन । आमाले बुवा घरमा हुनुहुन्न आमा आउन पाउनुहुन्न भनेर डाक्टरलाई भन भन्दै सिकाएपछि आफुले त्यसै भनेको शंकरको भनाई छ ।

Related Articles

Back to top button