vada
News

यी ९ देशबाट नेपाल आउन रोक

काठमाडौँ, १६ मंसिर । सरकारले विभिन्न ९ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

यो निर्णय शुक्रबार राति १२ बजेदेखि लागु हुनेछ ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको त्रासलाई मध्यनजर गर्दै

Related Articles

Back to top button