vada
News

कछुवाको मासु खाँदा एकै परिवारका ७ जना’को मृ’त्यु

तान्जानियाको पेम्बा टापुमा कछुवा’को मासु ‘खाँदा सात जना’को मृ’त्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृ’त्यु हुनेमा एक बालक पनि छ । पेम्बा द्धीपका पाँचै जनाले कछुवा’काे मासु खा’एका थिए ।

तान्जानियाका तटीय क्षेत्रमा कछुवाको मा’सु खाने चलन छ । उनीहरुको मृ’त्युपछि स्थानीय प्रशासन’ले छुवाको मा’सु खान प्र’तिबन्ध लगाएकाे छ ।

टर्टल फाउन्डेशन नामक संस्थाका अनुसार कछुवाले खा’ने वि’षा’लु लेउका कारण मा’सु पनि विष हुन्छ । विषालु मा’सुले विशेष गरी बालबालिका र वृ’द्धवृद्धालाई नराम्रो अ’शर गर्ने भन्दै संस्थाले आगामी दिनमा त्यस्तो मा’सु नखान सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

तान्जेनियामा कछुवाको मासु खाँदा बारम्बार मानिसहरु’को मृ’त्यु हुने गरेको छ । यसअघि मार्चमा म्याडगस्करमा कछुवा’को वि’षा’लु मासु खाँदा नौ बालबालिका’सहित १९ जना’को मृ’त्यु भएको थियो ।

यो पनि पढ्नुहोस्, युनाईटेड अरब इमिरेट्सको स्थापना दिवशको अवसरमा ५० वर्षअघि सडकमा परेड चलिरहँदा इहाब फौद किशोर अवस्थामा थिए । ६४ वर्षीय फौद अहिले रिटायर्ड इन्जिनियर हुन् । सन् १९७१ को २ डिसेम्बरको भव्य कार्यक्रमलाइ उनी अहिले पनि स्मरण गर्छन् । उनले दुबइका संस्थापक शेख जायद बिन सुल्तानको फोटो बोकेर सहरका विभिन्न सडकमा मार्च गरेका थिए ।

अबुधाबी परेडपछिका घटनाहरुको स्मरण गर्दा उनका आँखाबाट अहिले आँशु झर्छ । ‘५० वर्षपछि मैले विशेष महशुस गरिरहेको छु,’ उनी अगाडि भन्छन्, ‘त्यो परेड म र मेरो देशका लागि नै महत्त्वपू‌र्ण यात्रा थियो । ’

दुबइको कूल एक करोड जनसंख्यामध्ये ९० प्रतिशत विदेशी छन् । दुबइ स्थापना हुँदा यहाँको जनसं‍ख्या जम्मा तीन लाख थियो । अधिका‍ंश घरहरु माटो र इट्टाले बनेका थिए । तर, अहिले भने दुबई आर्थिक र राजनीतिक रुपमा मध्येपूर्वकै शक्तिशाली देश साबित भएको छ ।

मोतीको सहरसमेत भनिने दुबई अहिले विश्व बजार र वित्तिय गतिविधिको मुख्य केन्द्र हो। विश्वका ठूला ठूला गगनचुम्बी महलको घर दुबई अहिले विश्वकै मुख्य गन्तब्य बनेको छ ।

Related Articles

Back to top button