vada
International

रुसले पनि तयार पार्यो कोरो,नाको खोप, निकै कम समयमा नै को!रोना चट पार्ने दा!बी

एजेन्सी – परि,क्षणका क्रममा कोरो,ना सं,क्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले को,रोना भा,इरस बिरु,द्धको औष,धि प्रयोगमा स्वी,कृति दिएको छ । योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि कोरो,ना भाइ,रस बिरु,द्धको औष,धि दिइदैछ ।

रुसको स्वास्थ्य अधिकारीका अनुसार को,रोना संक्र,मितहरुलाई आगामी जुन ११ बाट यो औ,षधि दिइने बताइएको छ । रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड आरडीआईएफ का प्रमुख किरिल दिमित्रेभले रूसका सबै अस्पतालमा रहेका कोरो,ना संक्र,मितहरूलाइ यो औ,षाधि दिइने बताएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

यो एन्टिभाइरसको रुपमा बिकास गरिएको औ,षधिको नाम एभिफ्याभिर राखिएको छ । को,रोना भा,इरस बिरु,द्धको औष,धि अहिलेसम्म कुनैपनि मुलुकले निर्माण गर्न सकेका छैनन् । कतिपय मुलुकले औष,धि बिकास गरेको दा,वी गरेपनि प्रयोगका लागि सरकारले अनुमति दिइएको छैन् ।

सम्भवत को,रोना भाइ,रस बिरु,रद्धको औष,धि प्रयोग गर्न अनुम,ति दिने मुलुक रुस नै पहिलो बनेको छ । रुसको यो औष,धि निर्माता कम्पनीले कोरो,ना विरु,द्धको बनाइएको यो औष,धि एक महिनामा ६० हजार संक्र,मितलाई पुग्ने गरी उत्पादन गर्ने दा,वी गरेको छ । अन्य मुलुकले अहिलेसम्म औ,षधि बनाएको दा,वी भने गर्ने गरेका छन् । तर प्रभावसाली भने भएको छैन् ।

जापानमा पनि यो औष,धिलाई एभिगान नामबाट परी,क्षण गर्ने तयारी भइरहेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले यो औषधिको प्रशंसा गर्दै यसको विकासका लागि १२।८ करोड डलरको बजेट स्वी,कृत गरेका गरेका समाचार एजेन्सीहरूले बताएका छन् । तर जापान सरकारले भने कोरोना बिरु,द्धको औष,धिका रुपमा स्वी,कृति दिन बाँकी नै रहेको छ ।

Related Articles

Back to top button