vada
Video

रुकुम घटनामा आधारित मनछुने भिडियो …

अ’न्तर्जातिय प्रेम सम्बन्धको कारण रुकुममा भएको जा’तिय बि’भेदको घ’टनाको बारेमा बनेको गीत ‘प्रेम को उपहार मृ’त्यु जात तगारो’ ले स्वर्गीय श्रस्टा तथा गायक झलकमान गन्दर्भ को झल्को दिएको छ lउक्त गीत आर के रमेश अर्थात रमेश नेपालिले शब्द लेखेका छन् भने संगीत राजेश बर्देवाले गरेका छन् lसारंगीको सुरमा मा सुमधुर स्वर मिकाइएको गीत सुनेर जोकसैको आँखा नरसाउला भन्न सकिन्न l

उसोत स्व’र्गीय श्रस्टा गन्दर्भ ले सरंगीमा गाउने भएको र स्वर पनि उनको जस्तो सुनिने भएकोले यो गीत उनको तिर्सना मेट्न खोजेको आभास हुन्छ lगीतले रुकुममा जातिय वि’भेद मा नबराज बिक र उनका साथिहरुको मृ’त्यु र एक्काइसौं शताब्दिमा भएको यो नरसं’हार को स”त्य तथ्य छानबिन गरि दो’सीलाइ का’र्वाहिको माग समेत गरेको छ l

म्युजिक भिडियोमा लोकप्रिय नेता बाबुराम भट्टराई गगन थापा रबि लामिछाने महानयक राजेश हमालको सन्देशमुलक आवाजको भिडियो क्लिप्स पनि समावेश गरिएकी छ भने शंकर बिसि सुरबिर पण्डित दारिबा काजिश श्रेस्ठ निर्मल क्षेत्री किसान सेवा लगायत अन्य कलाकार को अभिनय रहेको छ l

Watch Video Here

Related Articles

Back to top button
Close