Video

असार १ गतेपछि यसरि खुल्दैछ लकडाउन, उच्च सतर्कताका साथ यस्ता क’डा नि’यमहरु आए (भिडियो)

काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउदै लैजाने प्रस्ताव र मोेडेलको खाका तयार पारेको छ । यद्यपी उक्त प्रस्ताव र मोेडलबारे छलफल जारी नै रहेकाले त्यसको थपघट हुनसक्ने बताइएको छ ।

उक्त प्रस्ताव कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल गरेर मन्त्रिपरिषद बैठकमा पठाउने तयारी भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले उक्त प्रस्ताव विभिन्न सरोकारवालाहरुसँग छलफल गरेर तयार पारेको हो ।

प्रस्तावमा कोरोना भाइरस संक्रमण दरका आधारमा जिल्लाहरु छुट्याएर ५ देखि ६ चरणमा लकडाउन पूर्ण खोल्न सकिने योजनामा समेटिएको छ ।

यो भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button
Close