News

बिहानै ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा आज आइतबार बिहानै ३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्याङ्जा, वागलुङ, गोरखा, नवलपरासीका थप ३८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

Related Articles

Back to top button
Close