News

Breaking: नेपालमा आज पनि थप ३२३ जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो

काठमान्डौ , नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज शनिबार थप ३२३ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ३२३५ पुगेको हो । देवकोटाका अनुसार हालसम्म कोरोनालाई जितेर ३६५ जना घर फर्किएका छन् ।

Related Articles

Back to top button
Close