vada
Video

सुष्मा ठकुरीको अर्को भयनाक कुरा खुलासा फोन नयाँ रेकर्ड एस्तो आयो फेरि ! पुरा हेर्नुहोस् भिडियो सहित…

जाजरकोट – रुकुम घ’टनामा श’व भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पो’स्टमार्टम गरिएको छ । पो’स्टमार्टम रि’पोर्टमा कु’टपिटपछि मृ’त्यु भएको देखिएको चि’कित्सकले बताएका छन् ।मृ’तक ५ जनाकै टाउको, अ’नुहार लगायत अन्य अं’गमा चो’ट देखिएको पो’स्टमार्टममा सं’लग्न एक चि’कित्सकले बताए ।

‘मृ’तकहरुको टाउको, हातखुट्टा, छाती र पि’ठ्युँमा चो’टपटक लागेको देखिन्छ,’ती चिकित्स कले भने, ‘नदीमा ब’गे पनि पे’टमा पानी भ’रिएको देखिएन ।’उनका अनुसार नदीमा डु’बे मृ’त्यु भएका मानिसले पानी खा’एर पेट फु’ल्नुपर्ने हुन्छ ।

तर, यो अ’वस्था देखिएको छैन । यसको अ’र्थ उनीहरुको मृ’त्यु पानीमा डु’बेर नभएको देखिने पनि उनले बताए । अस्पतालले मृ’तकको श’रीरका वि’भिन्न न’मुना भि’सेरा परीक्षणका लागि वि’धि वि’ज्ञान प्र’योगशाला काठमाडौंमा पठाएको बताएको छ ।गृह मन्त्रालयले ग’ठन गरेको उ’च्चस्तरीय स’मितिले शुक्रबारदेखि काम थालेको छ ।

स’हसचिव जितेन्द्र बस्नेतको टो’लीले शुक्रबार मृ’तक सन्दीप विकको श’वसमेत अ’वलोकन गरेको थियो । यसका साथै स’मितिले परिवारका सदस्यलाई भेटेर सो’धपुछसमेत गरेको छ ।जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टो’ली घ’टनास्थलतिर गएर थ’प अनुसन्धान गर्ने बताए ।

गृह मन्त्रालयले स’हसचिव बस्नेतको ने’तृत्वमा नेपाल प्रहरीका एसएसपी ज’नक भट्टराई, राष्ट्रिय अनुसन्धान वि’भागका स’हअनुसन्धान नि’र्देशक ओमबहादुर खड्का, उपसचिव ब’शिष्ट घिमिरे र उपस चिव माधव ढकाल स’म्मिलित छा’नबिन स’मिति ग’ठन गरेको छ ।

द’लित अ’धिकार कर्मीले जाजरकोट पु’गेको स’मितिलाई नि’ष्पक्ष छा’नबिनको मा’गसहित ६ बुँदे ज्ञा’पनपत्र बु’झाएका छन् । यसअघि कर्णाली प्र’देशसभाका स’दस्यहरु रातो का’मी, झु’पा विक, सीता नेपालीलगायतले जाजरकोट पु’गेर घ’टनाको नि’ष्पक्ष छा’नबिन गर्न तथा दो’षीमाथि ह’दैसम्मको का’रबाही गर्न मा’ग गरेका थिए ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –दाजुभाई तथा साझेदारहरु सँग मिलेर काम गर्नाले भविश्यमा आम्दानी हुनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । घरमै बसेर अध्ययन गर्नाले प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने वातावरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक सम्पती तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –धन तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला रुपैया पैसा फस्न सक्छ । प्रेममा एक अर्कालाई सहयोग गर्दा गर्दै अबिश्वषस बढ्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । राजनीति तथा समाजसेवामा लाग्नेहरुका लागि समय मध्ययम रहेकोछ । वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –समाजमा तारिफयोग्य काम गरि राम्रो उपलव्धी हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रको काम स्थगित हुनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धर्म कर्ममा मन जानेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । घरमै बसेर गरिने अध्ययनले बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । तरपनि ऋण लाग्ने तथा यहि बेलामा सत्रुहरुले दुख दिनेछन् । आफन्तसँग पनि मनमुटाब सिर्जना हुनाले काम गर्न मन लाग्ने छैन । वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्यावहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

Related Articles

Back to top button
Close