News
नेपालमा कोरोना संक्रमितहरुको संख्या २,०९९ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या २,०९९ पुगेको छ । आज थपिएका २८८ सँगै संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाका अनुसार २६६ जना डिस्चार्ज पनि भैसकेका छन् ।