Video

लकडाउनको बेला लिपुलेकमा धुर्मुस सुन्तली ( भिडियो हेर्नुहोस् )

काठमाडौं ०५ जेठ / हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको नयाँ भिडियो ‘लिपुलेक’ सार्बजनिक भएको छ ।

धुर्मुस सुन्तलीको निर्देशनमा बनेको ‘लिपुलेक’ सोमबार धुर्मुस सुन्तली युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको हो । यस भिडियोमा धुर्मुस र सुन्तलीको मुख्य अभिनय रहेको छ ।

यस भिडियो धुर्मुस सुन्तलीले लकडाउनको समयलाई सदुपयोग गर्दै तयार पारेका हुन् । भिडियोमा सिमानाका बिषयमा आधारित छ ।

भिडियो हेर्नुुुुहोस् :

Related Articles

Back to top button
Close