vada
Video

प्रेम विवाह गरेको ५ महिनामा पेटको बच्चा मार्न भिनाजुले द-वाई खुवायो र परिवारले नै श्रीमान भगायो

सानो उमेरमै विवाह गरे । उनीहरुको प्रेम विवाह थियो । तर सानै विवाह गरेपछि परिवारमा जाँदा परिवारसंग उनीहरु मिल्न सकेनन् । अनि रडाको सुरु भयो । त्यो विवाद अहिले सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । समाजमा भएका यस्ता पारिवािरक घ’टना सामाजिक सञ्जालमा वाहिर आउने गरेका छन् । मोरगं उर्लावारी निवासी एक एक युवती सानै उमेरमा विवाह गरेपछि ५ महिनामै उनका श्रीमान अर्पण भुजेल अहिले हराए ।

मोरङको उर्लाबारिमा एउटा घ’टना घ’टेको छ । मनिका राजवंशी श्रीमान अपर्ण भुजेल बताइकी छन् ५ महिना अगाडि विबाह भएको थियो । ४ महिना पछाडि श्रीमानल छोडेर गएका छन् । उनको पे ट मा भएको बच्चापनि श्रीमान भएको बताइकीछन श्रीमानकै कारण आफुले बच्चा समेत फा’ल्नु पर्ने बनाएर आफु भागेर गयो मलाई उसको दिदी भिनाजुले औषधी खान पठाउन्थे । मैले खान्थे ।

हामीहरुको डान्सकलासमा लब परेको थियो ७ महिना पछि हामीपछि हामी भागेर गर्यौ तर हामीहरुको सिदुर पोते भएको थिएन् । बैसाख महिनामा विबाह हुने कुरा थियो । फेरि मलाई औ ष धी खु वा ए मलाई केको औषधी हो भनेर मलाई थाहा थिएन । मैले खाएपछि धेरै पे टदु खेको थियो । घरबाट फोन आयो तिमिहरुको विबाह हुदैन अब भनेर श्रीमानले भने अब हामिहरु छुटिने पर्छ । भनेर श्रीमानले भने । भिनाजुको घरमा गएका श्रीमान ह’राए ।

Related Articles

Back to top button