vada
Video

ज्ञानेन्द्र शाहीमाथी आ’क्र’मण होइन, फा’इट’र भाले र र’क्सीको क’माल हो (भिडियो सहित)

काठमाडौ। सामाजिक संजालमा विभिन्न बिषयमा बोल्ने अभियन्ता पूण्य गौतम ले ज्ञानेन्द्र शाहीले गाडी भित्र मा’प’से गरेर महिलाहरूसँग जि’स्कँदै गर्दा स्थानीयले देखेर त्यसको प्र’ति’का’र गर्ने क्रममा दुबै पक्षबीच झ’ड’प भएको उनले जनाएका छन्न। उनले आफ्नो मोबाइलबाट रोशन पौडेललाई उद्धृत गर्दै भने,”कथित अभियन्ता ज्ञानेन्द्र शाहीले मा’प’से से’वन गरि सुर्खेत को वडा नं.१३ करे खोला नजिकै गाडी भित्र म’हि’ला’सँग अ’नै’ति’क काम गर्दैगर्दा स्थानीयले देखेका थिए।

त्यसपछि स्थानीयले को रहेछ भनी खो’जी’नी’ति गर्दा मलाई चिनेको छैनस् भन्दै उल्टै ध’म्की दिएका रहेछन्। उनीहरू आफैंले लफडा म’चाए’का थिए। ज्ञानेन्द्र शाही र र’क्सी से’वन गरेको उनको टीम र स्थानीय युवाहरूको करे खोला मावी नजिकै भएको भी’डन्त’मा मजदुर र उनको दुवै पक्ष घा’इ’ते भएको र स्थानीय युवालाई प्र’हरी’ले नि’यन्त्र’णमा लिएको छ।

अब मलाई यो देशमा बस्नै मन छैन-ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आ’क्र’म’ण भएको छ। जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आ’क्र’म’ण भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आ’क्र’म’णमा संलग्न पाँच जनालाई निय’न्त्र’णमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए।

एसपी भट्टले भने, ‘यो आ’क्र’म’ण भन्दा पनि दुई समूहबीच झ’ड’प भएको हो। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ।’ उनले आ’क्र’म’णबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए। सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ। टाउकोको पछाडिको भागबाट र’ग’त ब’गि’रहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ।

एसपी भट्टले भने, ‘यो आ’क्र’म’ण भन्दा पनि दुई समूहबीच झ’ड’प भएको हो। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ।’ उनले आ’क्र’म’णबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए। सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घा’इते एक युवकलाई अँगालो हालेको देखिन्छ। टाउकोको पछाडिको भागबाट र’ग’त बगि’रहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ। हेर्नुहोस अब, यो भिडियो

Related Articles

Back to top button