vada
News

नेपाली महिलाहरूका लागि भारतीय सेनामा भर्ना हुने सुवर्ण अवसर [ विज्ञापनसहित ]

काठमाडौ । भारतीय सेनाले महिलाहरुलाई भारतीय सेनामा भर्ना गर्ने गरी विज्ञापन खोलेको छ ।

भारतीय सेनाले महिला मिलिट्री पुलिसको जनरल ड्युटीमा १०० जना महिला सैनिक भर्ती गर्ने गरी विज्ञापन खोलेको हो ।

भर्ती हुन चाहने महिलाहरुको उमेर साढे १७ वर्षदेखि २१ वर्षको बीचमा हुनुपर्नेछ अर्थात १ अक्टोबर २००० देखि १ अप्रिल २००४ को बीचमा जन्मिएकाहरुले आवेदन दिन पाउनेछन् ।

उचाइ १५२ सेन्टिमिटर हुनुपर्नेछ तर गोर्खाली हकमा ४ सेन्टिमिटर छुट दिइनेछ।गोर्खालीको हकमा शैक्षिक योग्यता १० कक्षा पास भए पुग्नेछ । आवेदन अनलाइनमार्फत दिनुपर्नेछ ।

आवेदन यही जुलाइ २० सम्म दिइसक्नुपर्नेछ । गोर्खाली भन्नाले नेपाली र सिक्कम, दार्जलिङका बुझिन्छ ।

Educational Qualification: Candidates should have passed class 10th/Matric with 45% mks in aggregate and 33% in each subject. For Boards following grading system of D Grade (33%-40%) in individual subjects or equivalent of grade which contains 33% and overall aggregate of C2 grade or equivalent corresponding to 45% in aggregate. For All Gorkhas (Nepalese & Indian)Class 10 simple pass.

Indian Army has invited applications for the posts of Soldier General Duty (Women Military Police). Interested and eligible candidates can apply online through the official website of Indian Army. The application process is underway and the last date to apply is July 20.

This recruitment drive is being conducted to fill vacancies for 100 eligible female candidates. The candidates will get admit card for the rally through their registered email Id.

Recruitment rallies are planned to be conducted at Ambala, Lucknow, Jabalpur, Belgaum, Pune, and Shillong.

Age Limit: 17 and a half to 21 years

The Upper Age limit will be 30 yrs of age for the widows of Defence Personnel who have died in harness.

Related Articles

Back to top button