vada
Intresting

भुलेर पनि नखानुस् खाली पेटमा यि चिज

काठमाडौं । खानपान र जीवन शैली नै स्वास्थ्य हो । स्वास्थ्य नै सम्पत्ति हो । खानपान र जीवन शैली स्वास्थ्यमैत्री नभएर गम्भीर रोगको सिकार हुनु पर्ने अवस्था आउँछ । एक अध्ययनकाअनुसार केही यस्ता चिज छन् जुन खाली पेटमा खानु विष सरह हुनेछ । के खानु हुँदैन खाली पेटमा: मसालेदार खाना, बिहान खालीपेटमा धेरै पिरो हालेको खानेकुरा खानु हुँदैन । यसले पेटमा एसिडिटी बनाउने गर्छ । जस कारण अल्सल हुने सम्भावना अधिक हुन्छ ।

अल्सरबाट नै क्यान्सर हुने सम्भावना पनि जीवितै राख्छ । सफ्ट वा कोल्ड ड्रिंक्स: सफ्ट वा कोल्ड ड्रिंक्स पनि खाली पेटमा कहिल्यै खानु हुँदैन । यसले उच्च मात्रामा कार्बोनेट एसिड हुन जान्छ । यो पेटको एसिडमा मिलेर गम्भीर समस्या पैदा गर्छ । यसका साथै ग्याष्टिक वा बान्ता हुने समस्या पनि आइलाग्छ ।

Related Articles

Back to top button