Video
भाग्य न्यौपानेले गरे यस्तो घो’षणा (हेर्नुहोस भिडियो)
पछिल्लो समय भाग्य न्यौपाने सामाजिक संजालमा छाएका छन । सबैको दु:खमा मलम लगाउने भाग्य दु:ख देख्नै सक्दैनन । दु:ख देख्न नसक्ने भाग्य न्यौपाने सबैको दु:ख आफ्नै सम्झिन्छन ।
दुख र पिडामा सबैको लागि सहयोग गर्ने भाग्य जस्तोसुकै दु:ख र पीडा सहेर भए पनि नेपालका सबै ठाउमा पुग्छन । बाढी पहिरो बाटो उस्तै हुदा पनि जस्तोसुकै ठाउमा पुग्ने भाग्यलाई सबैले भगवान नै मान्छन । २०४९ सालमा जन्मिएका भाग्य सानैदेखी बुबा आमाको सेवा गर्ने खालका थिए ।
अहिले दशमा लकडाउन चलिरहेका बेला पनी भाग्य न्यौपाने गरिब दु’खीलाई राहात बाँड्दै ब्यस्त छन।उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा भिडियो प्रस्तुत गर्दै आफुलाई कसरी सम्पर्क गर्न सकिन्छ भन्ने बिषयमा जानकारी दिएका छन ।हेर्नुहोस यो भिडियो//