vada
Video

तपाईले हेर्न चाहेको भिडियो, सविताको श्रीमानको पहिलो श्रीमतीकी दाजु भाउजु मिडियामा (भिडीयो हेर्नुस)

अहिले सामाजिक संजालमा तातिएको घटना चितवनकी सबिता भण्डारीको मृत्यु प्रकरणमा अहिले अनेक पाटो हरु केलाउने क्रम जारी छ । मिडियाले अहिले यो घटनाको बिभिन्न पाटोहरु केलाएका छन। गत बैशाख ४ गते सविताको आफ्नै घरमा मृत्यु भए पछी सविताको माईति पक्षले भने यो घटना सुनियोजित हो भनेका छन् भने यतिबेला यो घटना अदालतमा रहेको छ।

घटनामा आरोपी भनिएका सबिताका श्रीमानको पहिलो श्रीमती संग डिभोर्स भएको थियो र उनले सबिता संग दोश्रो बिबाह गरेका थिए। अहिले सामाजिक संजालमा पहिलो श्रीमती संग घर परिवारको बारेमा बुझ्न निकै आग्रह पछी अहिले उक्त पहिलेको श्रीमतीको दाजु संग पहिलेको कुरा केलाउने प्रयास गरेका छन् निजगढ न्युज का पत्रकारले ।

यो पनि: महोत्तरीमा ‘कुल देउता’ घरमा राख्ने विवादमा दाईले भाईलाई सिध्याए, महोत्तरीमा घरको कुलदेवता घरमा राख्ने विषयमा दाजुभाईबीच भएको विवादका क्रममा एक जनाको मृत्यु भएको छ । कुल देवता एक जनाको घरवाट अर्को घरमा सार्ने विषयमा भएको विवाद चर्किएर मृत्यु सम्म पुगेको हो । दाईले भाईलाई सिध्याइदिएका छन् ।

स्थानीयका अनुसार जिल्लाको लोहारपट्टी गाउँपालिका–७, भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहले आफ्नै भाईलाई सिध्याइदिएका हुन् । दाईको ह म लावाट कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको मृत्यु भएको हो। अंशवण्डा गरेर अलग बसेका दाजुभाईबीच कुल देवता कसको घरमा राख्ने भन्ने विषयमा विवाद भएको हो ।

कुल देवता भाईको घरमा थियो । कुल देवताको थान सार्ने विषयमा दाजुभाईबीच चर्किएको विवादले भाईको मृत्यु भयो । कुल देवता ल्याउने विषयमा यही जेठ २६ गते सुरुमा महिलाबीच विवाद भएको थियो । त्यसपछि दाजुभाई विवाद गर्न थालेका थिए । विवादकै बीच दाईले भाईलाई ह म ला गरेका थिए ।

घाइते लक्ष्मणलाई जनकपुरका कुनै अस्पतालले भर्ना लिन नमानेपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको हो। परिवारजन लक्ष्मणको शव लिएर शुक्रबार राति घर फर्केका छन्। घटनामा संलग्न उनका दाई र परिवार सम्पर्क विहिन भएको स्थानियले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

Related Articles

Back to top button