vada
Video

सम्झनामै सिमित सविताको टिकटक कलेक्सन ( भिडियो हे,र्नुस )

अहिले सबैको चासोको बिषय बनेको घ टना हो , चितवनको सबिता भण्डारी मृ त्यु प्रकरण , केहि समय पहिले सबिताको आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परेकी थिईन भने यस घटनालाई आफन्तले भने कर्तब्य गरि घ टाएको भनेका छन। चितवनको सारादानगर घर भएकी सविताको एउटा सानो बच्चा छन । सविताको आफन्तको अनुसार उनलाई घरमा बार बार मानसिक तथा शारीरिक तनाब साथै ससुराको गलत नजर थियो भन्ने आरोप लगाईएको छ भने घटनाको कारण पनि ससुरा भएको सुनिदै आएको छ। उनी सविताको पहिलेको टिकटक अहिले सामाजिक संजालमा भाईरल भएका छन। हेर्नुहोस यो भिडियो मा सविताको सम्झना ।

Related Articles

Back to top button