News
बिहानै थपिए १० संक्रमित, नेपालमा कोरोना संक्रमित संख्या २९१ पुग्यो
काठमाडाैँ, ४ जेठ । नेपालमा काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ ।
आइतबार बिहानै १० जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनीहरूकाे सबै राैतहटका रहेकाे मन्त्रालयकाे भनाइ छ ।