News

दुखद दृश्य: यसरी ल्याइयो कोरोनाबाट ज्यान गुमाएकी ९ दिने सुत्केरीको श’ब

३ जेष्ठ २०७७, शनिबार काठमाडौँ कोरोना संक्रमणका कारण काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरी महिलाको ला’श स’दगदका लागि पशुपति आ’र्यघाट ल्याइएकाे छ । आ’र्यघाट ल्याउँदा कोटेश्वरमा भने झण्डै दुई सय भन्दा बढि सवारीसाधन जाममा परे ।सिन्धुपाल्चोक निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार नै मृ’त्यु भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने काेराेनाकै कारणा मृ’त्यु भएकाे भनेर त्यसको औपचारिक पुष्टि आज बेलुका मात्र गरेको हो ।

उक्त ला’श नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्क’र्टिङ गरेर पशुपति आ’र्यघाट ल्याइसकेको छ ।अरनीको राजमार्ग हुँदै पशुपती आ’र्यघाटमा ला’श ल्याउँदा सडकममा मानिसहरुलाई हिड्न समेत दिइएएको थिएन । झण्डै एक दर्जन सवारी साधनको स्क’टिङमा धुलिखेल अस्पतालको शबवाहनमा महिलाका ला’श ल्याइएको थियो ।वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डे’लिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा स’मस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृ’त्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृ’त्यु भएको हो ।श’व ल्याउन प्रयोग भएको श’ववहानका चालक, एम्बुलेन्सका चालक, स्वास्थ्यकर्मी, मृ’तकका श्रीमान्‌सहितलाई पीपीई, बु’ट लगायतका स्वास्थ्य सु’रक्षाका सामग्रीसहित पठाइएको धुलिखेल अस्पतालले जनाएको छ ।अस्पताल स्रोतका अनुसार स’दगत गर्न आउने टोलीमा ५ जना रहेको र स’द्गत गर्ने एकजनालाई पनि पीपीई पठाएको थियो ।

Related Articles

Back to top button
Close