News
युएईबाट आयो खुशीकाे खबर, कैलालीका २२ बर्षिय युवाले जिते काेरोना
धनगढी युएईमा रहेका कोरोना संक्रमित कैलालीका युवकले ३२ दिनमा कोरोनालाई जितेका छन्। रोजगारीका लागि युएईको दुबईमा रहेका कैलालीको लम्किका २२ बर्षिय युवक विपन खनालले ३२ दिनमा कोरोनालाई जित्न सफल भएका हुन्।
दुई पटक सम्म रिपोर्ट पोजेटिभ देखाएको र त्यसपछिका परीक्ष रिपोर्ट नेगेटिभ आएको खनालले जानकारी दिए। उनले कोरोनासंगको लडाईका क्रममा हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
दुई पटक सम्म रिपोर्ट पोजेटिभ देखाएको र त्यसपछिका परीक्ष रिपोर्ट नेगेटिभ आएको खनालले जानकारी दिए। उनले कोरोनासंगको लडाईका क्रममा हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।