vada
Intresting

यस्ता ६ गुण हुने युवती हुन्छन् असाध्यै भाग्यमानी ।

एजेन्सी । हरेक व्यक्तिमा छुट्टा छुट्टै गुण र स्वभावहरु हुन्छन् । जसका कारण हरेक मान्छेको भाग्य पनि फरक फरक हुने गर्दछ । समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ ।

यहाँ हामीले युवतीहरु भाग्यमानी हुने बिषयमा चर्चा गरेका छौं । यी ६ वटा गुण भएका युवातीहरु साह्रै भाग्यमानी हुने गर्दछन् ।

१. समुन्द्रशास्त्रका अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।
२. कालो कपाल भएका र आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुद्र शास्त्रमा उल्लेख छ । चिल्लो, कोमल र मुलायम कपाल भएका युवतीलाई उत्तम मानिएको छ ।
३. गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।
४. जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।
५. सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती पनि भाग्यवती मानिन्छन् ।
६. आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।
यो पनी पढ्नुहोसः राती सुत्ने समयमा यी कुरामा ध्यान दिनुहोस
काठमाडौँ । आनन्दको निद्राको चाहना कसलाई हुँदैन र ।

प्राय: हामीले मिठो निद्राका लागि सामान्य उपाय अपनाउने गर्दछौँ। सफा ओछ्यान, शान्त वातावरण तथा राम्रो कुरा सुनेर ओछ्यानमा जानु। तर केही यस्ता कुरा छन् जो जसले तपाईँको मिठो निद्रा बाहेक अन्य विपरीत असर पार्ने गर्दछ। वास्तु विशेषज्ञ मुकुल र स्तोगीका अनुसार पुराण र धर्मशास्त्रका केही यस्ता टिप्स उल्लेख गरिएका छन् त्यी नियमको पालना गर्नु पर्ने हुन्छ। नत्र त्यसले न कारात्मक अ सर पार्ने गर्दछ।सुत्ने समय ध्यान दिनुहोस् यी कुरा :

१)सुनसान घरमा एक्लै नसुत्नुहोस्। त्यस्तै देवमन्दिर तथा श्मशानमा पनि सुत्नु अशुभ मानिने गरिन्छ।
२) कुनै सुतिरहेको मानिसलाई अचानक निद्रा नबिगारिदिनुहोस्।
३) विद्यार्थी, नोकर र वडीगार्ड धेरै सुतेको छ भने उनीहरुलाई उठाउनु पर्दछ।
४) स्वस्थ मानिसको आयुरक्षा हेतु ब्रह्मामुर्हुतमा उठ्नु शुभ मानिन्छ।
५) अध्यारो कोठामा नसुत्नुहोस्।
६) चिसो खुट्टा लिएर नसुत्नुहोस्, खुट्टालाई सुख्खा बनाएर मात्र सुत्दा लक्ष्मीको वास हुने गर्दछ।
७) विहान सूर्योदय र वेलुकी सूर्यास्तका समय नसुत्नुहोस्। यसले मानिसलाई रोगी र दरिद्र बनाउने गर्दछ।
८) ओछ्यानमा बसेर खाना नखानुहोस्।
९) सुत्ने समयमा टिका लगाएको छ भने त्यसलाई हटाउनुहोस्।
१०) दक्षिण दिशामा खुट्टा राखेर कहिलै नसुत्नुहोस्।

Related Articles

Back to top button
Close