vada
Entertainment

बिवाहको खबर बाहिरिएपछी रेखा थापाले दीईन यस्तो स्पटिकरण-

अभिनेत्री रेखा थापा अभिनय, सामाजसेवा होस् वा राजनीति, सधैँ चर्चाको केन्द्रमा रहन्छिन् । हालै रेखाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग समेत भेट गरेको कुराले उनि फेरी चर्चामा छिन । सरकारसँग वार्ता र सम्झौता गर्दै शा’न्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीचको भेटलाई धेरैले विभिन्न कोणबाट पनि व्याख्या गरेका छन् ।

रेखाले भने ‘विप्लव’सँगको भेट व्यक्तिगत भएको बताउँदै आएकी छन् । राप्रपाबाट अहिले राजनीतिक जीवन अगाडि ब’ढाइरहेकी उनको पछिल्लो समय केही मिडियामा विवाहको समाचारले समेत प्राथमिकता पाइरहेका छन् । बिपलब संगको भेटघाट जस्तै रेखालाई चर्चामा पुराएको अर्को बिषय हो बिवाह ।

उनी भने त्यसलाई ग’लत र नचाहिँदो ह’ल्ला बताउँछिन् । अहिले तत्काल बिवाह गर्ने सोचमा नरहेकी रेखा बिवाहको हल्लाले वाक्क भएकी छन् ।बाहिर विवाहको हल्ला छ नि ? भन्ने प्रशानमा उनि भन्छिन -विवाहको हल्लाले त म हैरान भइसकेँ । केही अनलाइन मिडियाले हावाको भरमा विवाहको समाचार बनाएछन् ।

त्यो हेरेर मलाई स्क्रिन सर्ट पठाएर, फोनबाट सोध्ने कति कति । जवाफ दिँदादिँदा दिक्क भइसके । कतिले त समाचार सेयर गर्दै हार्दिक बधाइ समेत लेखेका छन् । विवाहको विषयमा फैलिएको हावा समाचारले म इबिपलब संगको भेटघाट जस्तै रेखालाई चर्चामा पुराएको अर्को बिषय हो बिवाह । रिटेट भइसकेँ । यस विषयमा अहिले क्लियर पार्छु । विवाह गर्न लागेको होइन ।धेरै हिरोइनको विवाह भइसक्यो ।

त्यही भएर पनि हावाका भरमा समाचार बनेका होलान् । कतिपय मेरो विवाहको हेडलाइन बनाएका समाचार खोलेर हेर्दा भित्र अर्कै समाचार हुन्छन् । खै यो कस्तो पत्रकारिता मैले बुझ्न सकिनँ ।अहिले विवाह नै गर्छु भन्ने सोच चाहिँ छैन । लेखेको रहेछ भने विवाह हुन्छ । गर्नुपर्छ भन्ने मनस्थितिमा चाहिँ अहिले छैन ।

Related Articles

Back to top button