vada
News

नेपालमा पुनः ३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं, ३ जेठ । पुनः ३ जना कोरोना संक्रमित थपिदा शनिबार एकै दिन कोरोना संक्रमित ९ जना थपिएका छन् ।शनिबार विहान मात्र ६ जनामा कोरोना भाइरस पुष्टि भए लगत्तै अर्को तीन जनामा पनि यस्को पुष्टि भएको छ ।

कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । पछिल्लो थपिएका ३ सहित नेपालका कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

Related Articles

Back to top button
Close