News
नेपालमा पहिलो पटक आँखाको डाक्टरलाई देखियो कोरोना संक्रमण
काठमाडौं : शुक्रबार कोरोना पुष्टि भएका दाङ तुलसीपुरका ३४ वर्षीय पुरुष त्रिवि शिक्षण अस्पतालका डाक्टर रहेको खुलेको छ।
उनी शिक्षण अस्पतालमा आँखाको डाक्टर रहेको उच्च स्रोतले जानकारी दिएको छ।
उनी दाङको तुलसीपुर–७ निबासी हुन् । नेपालमा पहिलो पटक डाक्टरमा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
तुल्सिपुर उपमहानगर पालिका- ७ का कोरोना देखिएका भनिएका ब्यक्ति काठमाडौ को एक हस्पिटल मा कार्यरत र काठमाडौ मै रहेको जानकरी गराइन्छ!
Gepostet von Ghan Shyam Pandey am Freitag, 15. Mai 2020