vada
News

Breaking: आज फेरी थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

काठमान्डौ , आज शनिबार नेपालमा थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले थप ६ जनामा कोरोना पुष्टि गरेको हो ।

Related Articles

Back to top button