vada
News

पुनः ९ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ सय ६७ पुग्यो

काठमाडौं, २ जेठ । नेपालमा कोरोना संक्रमित थपिने क्रम तीब्र बनेको छ । शुक्रबार साँझ पुनः ९ जनामा संक्रमण पुष्टि भएपछि नेपालका कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा , दाङ र काठमाडौंका छन् । शुक्रबार विहान मात्र ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close