vada
News

थप २ जनालाई कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या २६० पुग्यो

काठमान्डौ . थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै कोरोना संक्रमितको संख्या २६० पुगेको छ ।दाङमा २ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा २ जनालाई कोरोना पोजेटिभ देखिएको हो । दाङमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

Related Articles

Back to top button
Close