vada
News

लकडाउनमा अभिनेत्री उर्वशीले अनलाइनबाटै डान्स सिकाएर गर्छिन ५ करोड कमाइ

एजेन्सी- लकडाउनको समयमा बलिउड अभिनेत्री उर्वशी रौटेलाले आफुलाई निकै ब्यस्थ राखेकी छिन् । उनले यो समयमा डान्स सिकाएकी छिन् । अनलाइन डान्स सिकाएकै बापत उनले पाँच करोड रुपैयाँ आम्दानी गरेको भारतिय मिडियाले जनाएको छ । लकडाउनका समयमा बलिउड कलाका घर मानै समय बिताएका छन् ।

र भिडियो शेयर गर्दै फ्यानहरलाई फरक फरक किसिमका कुराहरु सिकाइरहेका छन् । भने कतिले सामाजिक सञ्जालको माध्यमबाट आफ्नो फ्यानलाई कोरोनाको विषयमा जानकारी दिइरहेका छन् । उनले हालै अनलाइन क्लास सुरु गरेकी हुन् । इन्स्टाग्राममा तस्विर शेयर गर्दै अनलाइन डान्स सिकाएको जानकारी गराएकी हुन् ।

यसमा १८ करोड मानिसहरू जोडिएका छन् । जस मध्य उनको कमाइ भनेको पाँच करोड रहको छ । उनले अनलाइनबाट नै जुम्बा, टबाटा, ल्याटिन नृत्य सिकाइरहेकी छिन्।

Related Articles

Back to top button
Close