vada
News

लगातार बढेको सुनको भाउ आज चैते दशैं को दिन एक्कासी ह्वात्तै घट्यो !

काठमाडौँ । मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ९० हजार सात सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९१ हजारमा कारोबार भएको थियो ।*** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार दुई सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button