vada
News

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – बिहिवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा एक हजारले बढेर तोलाको ८९ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button