vada
News

थप एकजनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २ सय ४६ पुग्यो

काठमाडौं, १ जेठ । पुनः थप अर्को एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पूर्वी नवलपरासीका ४९ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । पूर्वी नवलपरासीमा देखिएको यो पहिलो केस हो ।

Related Articles

Back to top button