सेतो पहिरनमा सजिदा झनै सुन्दरी देखिइन् नायिका श्वेता खड्का
काठमाडौ, जेठ १ – चर्चित नायिका श्वेता खड्काले हालै सामाजि संजालमा सेतो पहिरनमा सजिएका तस्विर शेयर गरेकी छिन् । सानो उमेरमा ठूलो चोट भोगेकी उनले पति श्रीकृष्ण श्रेष्ठको क्यान्सरका कारण मृत्यु भएपछि नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर बनाउन लागेकी हुन् ।
हिट फिल्महरुकी धेरैले रुचाएकी नायिका श्वेता चलचित्र भन्दा पनि समाजसेवाबाट परिचित रहेकी छिन् । उनले आफ्नो अभिनयको सुरूवात सन् २०१० मा नेपाली चलचित्र कहाँ भेटिएलाबाट पाइला टेकेकी उनि पछिल्लो समय चलचित्रका अवला सामाजिक कार्यमा पनि उनिकै सक्रिय रहेकी छिन् । दर्जनौ भन्दा धेरै चलचित्रमा अभिनय गरेका स्वेता श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन र श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरुले बिहे गरेका थिए ।बिवाहको एक महिनामा नै श्रीकृष्णको निधन भएपछि उनी
अहिले सिंगल जीबन बिताइरहेकी छन् ।श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण गरिहेकी स्वेता सामाजिक कार्यमा पनि उत्तिकै सकृय रहेकी छन् । स्वेता खड्काले कलंकीमा अबस्थित मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको चौंथो शाखा शुभारम्भ गरेकी छिन । पछिल्लो समय चलचित्र कान्छिमा अभिनय गरेकी उनले लकडाउनको समयमा केहि तस्विर शेयर गरेकी हुन् । सेतो पहिरनमा सजिएका तस्विर शेयर गरेकी उनि निके सुन्दरी देखिएकी छिन् । उनले शेयर गरेका तस्विरमा फ्यानले कमेन्ट गरेका छन् । हेर्नुहोस् उनका यि सुनदर तस्विर