International

कोरोनाबाट जापानका चर्चित २८ बर्षिय रेसलरको मृत्यु

काठमाडौ, जेठ १ – विश्वभर फैलिएको कोरोनाका कारण जापनमा रेसरलको मृत्यु भएको छ । उनको बुधबार बिहान सुमोको २८ बर्षको उमरेमा मृत्यु भएको हो । उनि चर्चित रेसरलकोरुपमा परिचित थिए ।

एक महिनादेखि कोरोनाका कारण अस्पतालमा भर्ना भएक उनको बुधबार बिहान निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Related Articles

Back to top button
Close